यस कार्यालयबाट मिति 2083-01-23 गते लिएको लिखित परिक्षाको नतिजा तपशिल बमोजिम प्रकाशन गरिएको छ । वर्ग A/K र B को नयाँ लिखितमा पास भएका वर्ग A, K, B पक्षार्थीहरुको ट्रायल मिति 2083-01-24 गते विहान 7.00 बजे देखी 8.00 बजे सम्म हाजिरी हुनु पर्नेछ साथै यस कार्यालयको ट्रायल फिल्ड कोहलपुरमा हुने व्यहोरा जानकारी गराईन्छ ।