यातायात व्यवस्था कार्यालय वाँकेबाट मिति 2083-01-25 गते सम्म E वर्ग दर्ता गरेका, वर्ग थप गरेका र रिट्रायल काटेका परिक्षार्थीहरुको ट्रायल मिति 2083-01-28 गते शोमवार विहान 6.00 बजे देखी 8.00 बजे सम्म यस कार्यालयको ट्रायल फिल्ड कोहलपुरमा हुने व्यहोरा जानकारी गराईन्छ ।