मिति 2082-12-17 गते देखि 2083-01-25 गते सम्ममा वर्ग C/C1 नयाँ लिखित पास भएका तथा वर्ग थप गरेका परिक्षार्थिहरुको नामावली प्रकाशन गरिएको छ । वर्ग C/C1 को ट्रयाल परिक्षा मिति 2083-01-29 गते हुने व्यहोरा जानकारी गराईन्छ । मिति 2083-01-28 गते सम्म वर्ग C/C1 सम्म थप गरेका, लिखित पास भएका र रिट्रिायल काटेका परिक्षार्थिहरु समेत नामावली थप गरी नामावली मिति 2083-01-28 गते प्रकाशित गरिने छ । कुनै परिक्षार्थीहरु नाम समावेश हुन छुट भएको भय यस कार्यालयमा सम्पर्क गर्नु हुन ।