जेठ १, २०८३

यस कार्यालयबाट मिति 2083-02-01 गतेको लिखिपरिक्षाको परिक्षाफल प्रकाशित गरिएको छ । A,B, K ,वर्गका लिखित परिक्षामा उर्तिर्ण हुनु भएका परिक्षार्थीहरुको ट्रायल मिति 2083-02-0७ गते विहिवार विहान 6.00 बजे देखी 8.00 बजे सम्म यस कार्यालयको ट्रायल फिल्ड कोहलपुरमा हुने व्यहोरा जानकारी गराईन्छ ।