यस कार्यालयबाट मिति 2083-02-01 गतेको लिखिपरिक्षामा पास हुनु भएका तथा 2083-02-01 गतेका दिन रि-ट्रयल काटेका तथा थप वर्ग A,B, K , ट्रायल मिति 2083-02-0७ गते विहिवार विहान 6.00 बजे देखी 8.00 बजे सम्म यस कार्यालयको ट्रायल फिल्ड कोहलपुरमा हुने व्यहोरा जानकारी गराईन्छ