बैशाख १३, २०८३

यस कार्यालयबाट मिति 2083-01-14 गते सम्म वर्ग F थप गरेका र रिट्रायल काटेका परिक्षार्थीहरुको वर्ग F को ट्रायल मिति 2083-01-15 गते विहान 6.00 बजे देखी 8.00 बजे सम्म यस कार्यालयको ट्रायल फिल्ड कोहलपुरमा हुने व्यहोरा जानकारी गराईन्छ । यस सम्बन्धमा कसैको नाम छुट हुन गएको भएमा यस कार्यालय खुल्ने मिति 2083-01-14 गते यस कार्यालयमा सम्पर्क गर्नु हुन र अन्तिम नामावली मिति 2083-01-14 गते साझ प्रकाशन गरिने छ । प्रारम्भिक नामावली तपशिल बमोजिम प्रकाशन गरिएको छ । फोन 081-551487 साथै APPLICANT ID नम्बर फेसबुक पेज म्यसेज गर्नुहोला।