मिति 2082-10-26 गते देखि 2083-01-17 गते सम्ममा वर्ग E नयाँ तथा थप गरेका र रिट्यालय काटेका परीक्षार्थीहरुको ट्रयालय परिक्षा मिति 2083-01-28 गते हुने व्यहोरा जानकारी गराईन्छ । मिति 2083-01-25 गते सम्म वर्ग E मा थप गरेका र नयाँको नमावली समावेश गरी मिति 2083-01-25 गते प्रकाशित गरिने छ । कुनै परिक्षार्थीहरुको नाम समावेश हुन छुट भएको भय यस कार्यालयमा सम्पर्क गर्नु हुन ।