बैशाख १८, २०८३

यस कार्यालयबाट मिति 2083-01-14 देखि मिति 2083-01-17 गते सम्म वर्ग A,B, K थप गरेका परिक्षार्थीहरुको ट्रायल मिति 2083-01-25 गते विहान 6.00 बजे देखी 8.00 बजे सम्म यस कार्यालयको ट्रायल फिल्ड कोहलपुरमा हुने व्यहोरा जानकारी गराईन्छ ।